Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।

जिल्लाको नौगाड गाउँपालिका–६ मा पहिरोमा परेर परिगाउँका २१ वर्षीय करनसिंह ठगुन्नाको मृत्यु भएको हो ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार बेलुकी करिब ५ बजे भटडाँडाबाट परीगाउँ जानेबेला पहिरोमा परी ठगुन्नाको मृत्यु भएको हो ।

उन घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077