Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रमुख प्रतिपक्ष दल एमालेको सचिवालय बैठक शुरू

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आइतवार शुरु भएको छ ।

ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघिबाट बैठक सुरू भएको हो ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र समसामयिक राष्ट्रिय राजनीतिबारेको छलफल बैठकका मुख्य एजेण्डा छन् ।

त्यस्तै प्रचार कामको व्यवस्थापन, वैचारिक‍-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077