Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीमा रोइकराई गरेकै आधारमा केन्द्रीय सदस्य बन्ने अवस्था आयो : प्रदेश अध्यक्ष पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्री पौडेलले माओवादी पार्टी भावुक भएको टिप्पणी भएका छन् ।

कसैले रोइकराई गरेकै आधारमा योग्यता नभएका नेताहरु पनि केन्द्रीय समिति सदस्य बन्ने अवस्था आएको उनले नेतृत्वप्रति कटाक्ष गरे ।

उनले तत्काल पदाधिकारी चयनका साथै स्थायी कमिटी, पोलिटब्युरोलगायत पनि गठन गरिनुपर्नेमा जोड दिए ।

उनले पार्टीमा बेतिथि मौलाएको भन्दै त्यसको बेलैमा हल खोजिनुपर्नेमा जोड दिए । सहयात्रीले बागमती प्रदेशको तर्फबाट केन्द्रीय समितिमा रिपोर्टिङ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077