Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाबुराम भट्टराईलाई माओवादी केन्द्रमा ल्याउन छलफल भइरहेको देवेन्द्र पौडेलको भनाई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई माओवादी केन्द्रमा ल्याउन छलफल भइरहेको बताएका छन् ।

आइतबार बसेको केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओबादी नेता समेत रहेका मन्त्री पौडेलले डा। भट्टराईलाई माओवादीमा ल्याउन कुराकानी भइरहेको बताए ।

मन्त्री पौडेलले बाबुराम भट्टराईलाई माओवादीमै फिर्ता हुन सार्वजनिक रूपमा आह्वान समेत गरे । भट्टराई माओवादीमा फर्कने सम्भावना रहेको र कुराकानी पनि भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077