Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसएसपी सरुवा : काठमाडौं परिसरमा बोहोरा, अपराधमा भट्टराई र लागूऔषधमा खनाल

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुको सरुवा गरेको छ ।

सरुवा सूची अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा भरतबहादुर बोहोराको सरुवा भएको छ भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जनक भट्टराईलाई ल्याइएको छ ।

त्यस्तै लागूऔषध नियन्त्रण ब्यूरोमा विकासराज खनालको सरुवा भएको छ ।  मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी र अपराध अनुसन्धान विद्यालयमा विष्णु केसीको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077