Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

फुर्सदमा स्नुकर खेल्दै एमाले अध्यक्ष ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्नुकर खेल खेलेका छन् ।

दबाबका कारण संसदमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा घोषणा गरेलगत्तै सचिवालयले ओली स्नुकर खेलेर रमाउँदै गरेको फोटो सार्वजनिक गरेको हो ।

सार्वजनिक तस्विरमा ओली स्नुकर खेल्न व्यस्त देखिएका छन् ।

उनले फुर्सदको समयमा स्नुकर खेल खेलेका हुन् । अध्यक्ष ओली खेलकुदमा रुची राख्ने नेता हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077