Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा नेपाली पक्राउ

    २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा नेपाली पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 615
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ठमेलस्थित एक होटेलमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    धादिङ निलकण्ठ नगरपालिका १४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपालीलाई महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले गोदावरी नगरपालिका१ गोदामचौरबाट प्रकाउ गरेको हो ।



    काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटलमा नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।



    यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार