Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

साउन पहिलो साता संघ र प्रदेशको निर्वाचन मिति घोषणा हुन्छ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले निर्वाचनको मिति घोषणा हुन लागेकाले चुनाव केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका हुन्।

संघ र प्रदेशको निर्वाचनको मिति साउन ४ ५ मा बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने थापाले बताए ।

पार्टीलाई विधिसंगत तरिकाले सञ्चालन गर्ने कार्यमा लागिरहेको उनले सुनाए । ६ महिनामा हामी केही चुकेका उनले स्वीकारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077