Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमालेद्वारा लेखा समिति बैठक बहिस्कार

काठमाडौं– नेकपा एमालेले लेखा समिति बैठक बहिस्कार गरेको छ ।सभापतिको राजीनामा माग्दै एमालेले बैठक बहिस्कार गरेको हो ।

बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरि सुरु भएको थियो ।

बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए ।

भट्टराई र बास्कोटाले लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेको भए पनि कांग्रेसले सरकारमा गएको १ वर्षसम्म पनि नेतृत्व नछाडेको भन्दै प्रश्न उठाए ।

त्यसपछि उनीहरु बैठकमा नबस्ने भन्दै बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077