Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमालेद्वारा लेखा समिति बैठक बहिस्कार

    एमालेद्वारा लेखा समिति बैठक बहिस्कार

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 768
    SHARES

    काठमाडौं– नेकपा एमालेले लेखा समिति बैठक बहिस्कार गरेको छ ।सभापतिको राजीनामा माग्दै एमालेले बैठक बहिस्कार गरेको हो ।

    बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरि सुरु भएको थियो ।



    बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए ।



    भट्टराई र बास्कोटाले लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेको भए पनि कांग्रेसले सरकारमा गएको १ वर्षसम्म पनि नेतृत्व नछाडेको भन्दै प्रश्न उठाए ।

    त्यसपछि उनीहरु बैठकमा नबस्ने भन्दै बाहिरिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार