Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सलेमपुरका तत्कालीन सचिव विरुद्ध भ्रष्टाचार मुद्दा

    सलेमपुरका तत्कालीन सचिव विरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 909
    SHARES

    काठमाडौं । सर्लाहीको सलेमपुर गा.वि.स.का तत्कालीन सचिव ध्रुव नारायण झाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले योजना कार्यान्वयन एवं सेवा प्रवाहमा अनियमितता गरेको भन्दै बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।



    झाले ७ लाख ५१ हजार सरकारी रकम विभिन्न व्यक्तिको नाममा निकालेको बताइएको छ ।



    झालाई ७ लाख ५१ हजार बिगो माग दावी गरिएको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार