Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काँग्रेस बैठक : तीन करोड जनसंख्या भएको देशले संघीयता धान्न सक्दैन

काठमाडौं । नेपाली काँग्रेसको बैठकमा धर्मनिरपेक्षतासम्बन्धी व्यवस्थाको पुनरावलोकन हुनुपर्ने भन्दै एक केन्द्रीय सदस्यले सवाल उठाएका छन् ।

केन्द्रीय सदस्य प्रकाश स्नेहीले सानेपालमा जारी केन्द्रीय समितिको बैठकमा धर्म निरपेक्षताको पुनरावलोकन गर्न जरूरी रहेको बताएका हुन् ।

समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न पनि प्रस्ताव गरेका छन् ।

‘देश अस्थिर भयो । गठबन्धनको टेको टेकेर सरकार बनाउनु पर्यो’, स्नेहीले भने, ‘संघीयता आएको यत्रो वर्ष भयो , संघीयताको बारेमा छलफल र बहस चलाउनु पर्छ ।’ ३ करोड जनसंख्या भएको देशले संघीयता धान्न नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077