Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नागरिकताको विषयलाई राजनीतिक खेल नबनाऔं : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले कुनैपनि देशले नागरिकताको विषयलाई हेलचेक्रयाई र राजनीतिक खेल नबनाउन सरकारलाई आग्रह गरेका छन् ।

संसदमा बोल्दै सांसद रावलले नागरिकतासम्बन्धी विषय अत्यन्तै संवेदनशील रहेको भन्दै यो विषयलाई उदार बनाउन नहुने बताएका हुन्।

नागरिकता सम्बन्धि पछिल्लो विधेयकले विदेशीलाई ढोका खोल्न लागेको भन्दै आपत्ति जनाउदै विधेयक फिर्ता लिन माग गरे ।

रावलले देश अप्ठेरो अवस्थामा रहेको र चुनावमा जाँदै गरेको अवस्थामा जनसंख्याको राजनीतिबाट देशलाई असर पार्ने काम नगर्न विरोधको सुचना दिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077