Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

    छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 987
    SHARES

    फाइल तस्विर

    मकवानपुर । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक वडा अध्यक्षलाई पक्राउ गरेको छ ।

    कैलाश गाउँपालिका वडा नम्बर–९ का वडा अध्यक्ष भुवनसिंह घलानलाई छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घलानलाई हेटौंडा बजार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगिताको बेला नामटारस्थित कालिका माविकी छात्रालाई दुव्र्यवहार गरेको वडा अध्यक्ष घलानलाई आरोप छ ।



    प्रतियोगितामा सहभागि हुन आएकी ती छात्रालाई वडाअध्यक्ष घलानले असार १८ गते राति हेटौंडा–१० स्थित होटलमा यौन दुव्र्यवहार गरेको आरोपमा छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार