Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काँग्रेसको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति अन्तरर्गत बुधबार तेस्रो दिनको बैठक सुरु भएको छ।

पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु भएको हो ।

सोमबारदेखि जारी बैठकमा मंगलबारसम्म ४५ जनाले धारणा राखेका थिए ।

आज पनि नेताहरूले धारण राख्ने क्रम जारी रहने काँग्रेसले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077