Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रदीप पौडेलको प्रश्न- महाप्रसाद गभर्नर हुन् भने एम अधिकारी को हुन् ?

काठमाडौं । कांग्रेस नेता प्रदीप पौडेलले एमालेको अर्थ र योजना विभागको सदस्य रहेका एम अधिकारीका विषयमा सम्बन्धित पार्टीले सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

मंगलवार ट्वीटरमार्फत् उनले महाप्रसाद अधिकारी हुन् भने एम अधिकारी को हुन् भन्ने एमालेले सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

संसदमा पनि एम अधिकारीको विषय उठेको छ ।

गभर्नर अधिकारी एमालेको अर्थ र योजना विभागको सदस्य रहेको बाहिर आएपछि सांसदहरूले उनीमाथि छानबिन र कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077