Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गार्डको बन्दुक खोस्न खोज्दा वाणिज्य बैंक कोल्टी शाखामा तनाव

    गार्डको बन्दुक खोस्न खोज्दा वाणिज्य बैंक कोल्टी शाखामा तनाव

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 819
    SHARES

    बाजुरा । सेवाग्राहीले गार्डको बन्दुक खोस्न खोजेपछि बाजुराको राष्ट्रिय वाणिज्य बैंक कोल्टी शाखामा तनाव सिर्जना भएको छ ।

    बुढीनन्दा गाउँपालिक-४ कुडुबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम लिन आएका करिब ३५ वर्षका तेजबहादुर खड्काले बैंकका सुरक्षा गार्ड विशाल कैलाको बन्दुक खोस्ने प्रयास गरेका थिए ।



    असार मसान्त लागेसँगै भुक्तानीको चापले बैंकमा सेवाग्राहीको भिड बढैको थियो ।



    लाइनमा आफूभन्दा पछि रहेकाले धकेलेपछि उनैलाई आक्रमण गर्ने गरी बन्दुक खोस्ने प्रयास गरेको बैंकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार