Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बाजुराको खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन

    बाजुराको खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 927
    SHARES

    बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्षको निधन भएको छ।

    गाउँपालिका उपाध्यक्ष मैना जोशीको ५२ वर्षको उमेरमा बिहीबार बिहान आफ्नै घरमा निधन भएको हो।



    उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन्। ललितपुरको किष्ट अस्पतालमा उपचार गराएर हालै उनलाई घर लगिएको थियो।



    २०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा जोशी नेपाली कांग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार