Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बाजुराको प्रदेशसभा २ मा कांग्रेसका पदमबहादुर शाही विजयी

    बाजुराको प्रदेशसभा २ मा कांग्रेसका पदमबहादुर शाही विजयी

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 699
    SHARES

    बाजुरा । बाजुराको प्रदेशसभा २ बाट नेपाली कांग्रेसका पदमबहादुर शाही विजयी भएका छन् ।

    आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार शाही २ हजार ५९८ मतान्तरसहित विजयी भएका हुन् । उनले २० हजार ११९ मत ल्याए ।



    उनका निकतटम प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे । शाहीले थापालाई २ हजार ५९८ मतान्तरले पछि पारेका हुन्।



    राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमालबहादुर शाहीले १२२ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जनकबहादुर रावलले १५५ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार