Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बुढीनन्दा क्याम्पसमा विद्यार्थी संगठनबीच झडप, प्रहरीद्वारा हवाई फायर

    बुढीनन्दा क्याम्पसमा विद्यार्थी संगठनबीच झडप, प्रहरीद्वारा हवाई फायर

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 618
    SHARES

    बाजुरा । स्ववियु निर्वाचनको मतदान चलिरहँदा बाजुराको बुढीनन्दा क्याम्पसमा झडप भएको छ ।

    मतदान भैरहेका बेला नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट वाम-लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरूबीच झडप भएको हो ।



    मतदानको क्रममा विद्यार्थी संगठनका नेताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।



    प्रहरीले भिड नियन्त्रण गर्न लागि अश्रुग्याँस र हवाई फायरसमेत गरेको छ । एकजना विद्यार्थीलाई पक्राउ गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार