Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • थापाथली क्याम्पसमा स्ववियुको प्रदर्शन

    थापाथली क्याम्पसमा स्ववियुको प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 621
    SHARES

    काठमाडौं । काठमाडौंको थापाथली क्याम्पस स्ववियुले सरकार गैरजिम्मेवार भएको भन्दै प्रदर्शन गरेको छ।

    क्याम्पसअगाडि स्ववियुले इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै प्रदर्शन गरेको हो ।



    सानो क्षेत्रमा थापाथली क्याम्पस सञ्चालनमा रहेको भन्दै इन्जिनियरिङ क्याम्पसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग उनीहरूले राखेका छन् ।



    संयौको संख्यामा रहेका थापाथलीका विद्यार्थीहरूले क्याम्पसबाट माइतीघर मण्डलासम्म र्याली निकाल्दै प्रदर्शन गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार