Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • आरआर क्याम्पसमा चैत २७ गते स्ववियु निर्वाचन गर्ने सहमति

    आरआर क्याम्पसमा चैत २७ गते स्ववियु निर्वाचन गर्ने सहमति

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 753
    SHARES

    काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैत २७ गते हुने भएको छ ।

    आइतबार बसेको बैठकमा सर्वपक्षीय सहमति भएसँगै चैत २७ गते स्ववियु निर्वाचन हुने भएको हो ।



    स्ववियु निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरूले गत फागुन २७ गतेदेखि आरआर कलेजमा ताला लगाएका थिए ।



    विद्यार्थी संगठनको विवादकै कारण चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार