Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • पाटन स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार विष्ट निर्वाचित

    पाटन स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार विष्ट निर्वाचित

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 807
    SHARES

    काठमाडौं । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट विजयी भएका छन् ।

    गए राति सकिएको मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार विष्ट १६९ मतान्तरले स्ववियु सभापति निर्वाचित भएका हुन् ।



    उनले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याए।



    नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

    पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार