Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • २६० जनामा कोरोना संक्रमण पुष्टि

    २६० जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 873
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो ।



    त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भयो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार