Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विदेशी बुहारी आउने वित्तिकै नागरिकता दिने देश देखाउन सरकारलाई एमालेको चुनौती

    विदेशी बुहारी आउने वित्तिकै नागरिकता दिने देश देखाउन सरकारलाई एमालेको चुनौती

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 933
    SHARES

    काठमाडौं । नेकपा एमालेले वैवाहिक अंगीकृत नागरिकता प्रावधान सच्चाउन माग गरेको छ।

    सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै एमाले सांसदहरुले विदेशी बुहारीलाई विहे गरेर आउने वित्तिकै नागरिकता दिने प्रावधान संशोधन गर्न माग गरेका हुन्।



    सांसद कृष्णभक्त पोखरेलले विदेशी बुहारीलाई आउने वित्तिकै नागरिकता दिने प्रचलन विश्वका कुनै देशमा नभएको जिकिर गरे।



    उनले विधेयक प्रस्तुत गरेका गृहमन्त्री बालकृष्ण खाणलाई विदेशी बुहारी आउने वित्तिकै नागरिकता दिने एउटा पनि देश देखाउन चुनौती दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार