Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले सांसद अर्यालको आग्रह - विदेशी बुहारीको चिन्ता गर्दा आफ्नो सन्तानप्रतिको कर्तव्य नबिर्सनुस्

काठमाडौं । नेकपा एमालेकी सांसद पद्‌मा अर्यालले विदेशी बुहारीको प्रावधानमा संवेदनशील र गम्भीर हुनुपर्ने बताएकी छन् ।

वैवाहिक अंगीकृतमा समानताको हक स्थापित हुनुपर्छ भनेर विगतमा छलफल भएको स्मरण गर्दै अर्यालले भनिन् ‘आज विदेशी चेली नेपालको बुहारी हुँदा नागरिकता प्राप्त गर्छ

भने नेपाली छोरी विदेशी बुहारी हुँदा लामो समय पर्खिनुपर्छ। हाम्रै छिमेकी मुलुकमा ७ वर्ष राखिएको छ। प्रक्रिया गर्दा ८ ९ वर्ष लाग्छ।’

उनले विदेशी बुहारीको चिन्ता गर्दा आफ्नो सन्तानप्रतिको कर्तव्यलाई नबिर्सन पनि आग्रह गरिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077