Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीहरुको म्याद थप

    सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीहरुको म्याद थप

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 999
    SHARES

    काठमाडौं ।  संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक मन्त्रिपरिषद्ले संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।

    कानुन मन्त्रालयले तयार पारेको मस्यौदामा सत्तारुढ गठबन्धनले सहमति जुटाए लगतै मन्त्रिपरिषदले विधेयक पास गरेको हो ।



    विधेयक आज शुक्रबार नै संसदमा दर्ता हुनेछ । मन्त्रिपरिषद्को बैठकले यो ऐन पारित नहुँदासम्मकालागि बाधा अड्काउ फुकाउमार्फत दुबै आयोगका पदाधिकारीको म्याद थपेको छ ।



    सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरुको म्याद भोलिसम्म मात्र छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार