Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नीति तथा कार्यक्रम अनुमोदन गर्न सिंहदरबारमा मन्त्रीपरिषद् बैठक

    नीति तथा कार्यक्रम अनुमोदन गर्न सिंहदरबारमा मन्त्रीपरिषद् बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 513
    SHARES

    काठमाडौं । सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ ।

    सिंहदरबारमा दिउँसो १२ बजे बस्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।



    सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ ।



    राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार