Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नेपाल एयरलाइन्सको विमानमार्फत् प्रचण्ड दिल्ली प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नयाँ दिल्ली प्रस्थान गरेका छन्।

नेपाल एयरलाइन्सको विमानमार्फत् प्रचण्ड दिल्ली प्रस्थान गरेका हुन्।

प्रचण्डसँगै स्वकीय सचिव रमेश मल्ल र छोरी गंगा दाहाल नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणका लागि प्रचण्ड भारत गएका हुन्।

अध्यक्ष प्रचण्डलाई नयाँ दिल्लीस्थित दीनदयाल उपाध्याय मार्गमा रहेको भाजपा मुख्यालयमा स्वागत गरिने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077