Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

६६ लाख जरिवाना र १० दिन कैद फैसला सुनाइएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं.४ विशालनगर बस्ने ४० बर्षका अमित शम्शेर ज.ब.रा. रहेका छन् ।

उनीलाई उच्च अदालत पाटनले बैंकिङ् कसूरका मुद्दामा १० दिन कैद र ६६ लाख रुपैंया जरिवाना ठहर गरेको थियो ।

अदालतको फैसलापछि फरार रहेका अमितलाई केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको टुडालदेवीबाट पक्राउ गरि
काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077