Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चीनद्धारा लामो दुरीको रकेट प्रक्षेपण, दुई स्याटालाइट अन्तरिक्ष पठायो

एजेन्सी । चीनले शनिवार सेउइ ३ र सेउइ ४ नाम गरेको स्याटालइट अन्तरिक्षमा पठाउन लामो दुरीको रकेट प्रक्षेपण गरेको छ ।

सान्छी प्रान्तमा रहेको तइयुअन स्याटालाइट सेन्टरबाट प्रहार गरेको रकेट चाँडै नै ग्रहपथमा पुग्ने विश्वास गरिएको छ ।

यी स्याटालाइटले जमिनसम्बन्धी अध्ययन, प्राकृतिक विपद र शहरी क्षेत्रको योजना बनाउनका लागि सूचना उपलब्ध गराउने बताइएको छ ।

सेन्टरले यो ४२७ औं उडान भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077