Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठक अपरान्ह ३ बजे बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक अपरान्ह ३ बजे बस्ने भएको छ ।

गत सोमबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूको बोल्ने पालो नसकिएकाले लम्बिएको हो ।

पदाधिकारी बसेर आज बैठकका निर्णयको मस्यौदा तयार पार्न लागेका हुन् । पदाधिकारीले बैठकका निर्णयको मस्यौदा तयार पारेर सोमबार दिउँसो ३ बजे बस्ने बैठक पेस गरिने छ ।

बैठकमा संकट उन्मुख अर्थतन्त्रका विषयमा पार्टीले सरकारलाई सुझाव दिने र आगामी निर्वाचनमा पनि गठबन्धनको निरन्तरता रहने सन्देश दिने बुझिएको छ । यस्तै काँग्रेसले नयाँ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077