Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सन्यास लिएका क्रिकेटर सचिनको आय १८ करोड भारु

    सन्यास लिएका क्रिकेटर सचिनको आय १८ करोड भारु

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 876
    SHARES

    एजेन्सी । २४ वर्ष व्यावसायिक क्रिकेट खेलेका भारतका चर्चित ब्याटसम्यान सचिन तेन्दुलकरले खेल जीवनबाट अवकाश लिएपछि पनि भारतको सबैभन्दा धेरै कमाउने सेलिब्रेटीहरूको सूचीमा आउँछन् ।

    आज पनि विभिन्न ब्राण्डसँग गरेका सम्झौताबाट उनले करोडौँ कमाउने गर्छन् । कुल सम्पत्तिको आधारमा सचिन तेन्दुलकर भारतीय क्रिकेट क्षेत्रका मात्र होइन, विश्वकै सबैभन्दा धेरै धन भएका क्रिकेट खेलाडी हुन् ।



    सचिनको मुम्बईको बान्द्रामा एक आलिसान बङ्गला छ । वोगको रिपोर्ट अनुसार सो बङ्गलाको आजको झण्डै एक अर्ब भारु पर्छ । सचिनले यो बङ्गला सन् २००७ मा ३९ करोडमा किनेका थिए ।



    यस बाहेक सचिनको बान्द्राको कुर्ला कम्प्लेक्समा पनि अर्को फ्ल्याट छ, जसको मूल्य करिब करिब ८ करोड भारु बताईन्छ । त्यस्तै केरलामा उनको एउटा लगभग ७८ करोड भारुको घर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार