Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • भारतीय क्रिकेटर सचिन तेन्दुलकर पनि कोरोना संक्रमित

    भारतीय क्रिकेटर सचिन तेन्दुलकर पनि कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, २० चैत्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौँ । भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई आज कोरोना संक्रमण पुष्टि भएको छ ।

    भारतीय सञ्‍चार माध्यमहरुका अनुसार कोरोना संक्रमण भएपछि तेन्दुलकर आजै मुम्बइको एक अस्पतालमा भर्ना भएका छन्।



    यसैबीच, क्रिकेटर सचिनले आफूलाई कोरोना पोजिटीभ भएको जानकारी सामाजिक सञ्‍जाल ट्वीटरमार्फत् दिएका छन् ।



    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाइहरुको इच्छा र प्रार्थनामको लागि धन्यवाद । चिकित्सको सल्लाहमा मलाई अस्पताल भर्ना गरिएको छ। किनकी पुरै सावधानी हुन पाओस् । मलाई आशा छ की म चाँडै घर फर्किनेछु । ध्‍यान दिनुस् र सुरक्षित रहनुस् ।’

    यस्तै सचिनले भारतको विश्वकप जीतको १० वर्ष पुगेको उपलक्ष्‍यमा भनेका छन्, ‘ सबै भारतीय तथा मेरो साथीहरुलाई हाम्रो विश्‍व कप जीतको १०औ वर्षगाँठको शुभकामना व्‍यक्त गर्दछु।’

    उनको ट्वीट यस्तो छ:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार