Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • देशभर कोरोनाका सक्रिय संक्रमित चार जना

    देशभर कोरोनाका सक्रिय संक्रमित चार जना

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 660
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का एक संक्रमित थपिएका छन् ।

    ८८६ वटा स्वाब नमुनाको परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।



    यो अवधिमा देशभर तीनजना कोरोना संक्रमणमुक्त भएका छन् ।



    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या चार रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार