Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्वास्थ्यमा समस्या देखिएपछि सोनिया गान्धी अस्पताल भर्ना

    स्वास्थ्यमा समस्या देखिएपछि सोनिया गान्धी अस्पताल भर्ना

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतमा विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी आइतबार अस्पताल भर्ना भएकी छन् ।

    कोरोना संक्रमित गान्धीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या फेरि बढेको पाइएको छ ।



    गान्धीको हेल्थ रिपोर्ट १ जुनमा कोरोना पोजिटिभ आएको थियो । उनको स्वास्थ्यमा समस्या देखिएपछि दिल्लीस्थित गंगाराम अस्पतालमा सोनायालाई भर्ना गरिएको हो ।



    उनलाई कोरोना संक्रमण देखिएपछि उनकी छोरी प्रियंका गान्धी पनि कोरोना संक्रमित भएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार