Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • देशभर कोरोनाका सक्रिय संक्रमित ६ जना

    देशभर कोरोनाका सक्रिय संक्रमित ६ जना

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 630
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कुनैपनि कोरोनाका संक्रमित थपिएका छैनन् ।

    ५२५ जनाको पीसीआर र ६८६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा संक्रमित संख्या शून्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार आज दुईजना संक्रमणमुक्त भएका छन् ।



    देशभर अहिले ६ जना सक्रिय संक्रमित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार