Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जन्मकैदको सजाय तोकिएका जयलाल ६ वर्षपछि पक्राउ

बारा । जन्मकैद सजाय तोकिएका व्यक्ति करिब ६ वर्षपछि पक्राउ परेका छन्।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष जन्मकैद तोकिएका बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका ६ का जयलाल ठाकुर लोहार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाराको टोलीले लोहारलाई कलैया उपमहानगरपालिका ४ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी सजाय भुक्तानका लागि जिल्ला अदालत वीरगंज पठाइएको जिल्ल प्रहरी कायृालय बाराले जनाएको छ ।

सर्वोच्च अदालतले २०७३ कार्तिक २९ गते जयलाललाई जन्मकैदको फैसला सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077