Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अझै सुरु भएन कांग्रेस केन्द्रीय समितिको बैठक

काठमाडौं । चुनावी गठबन्धनको विषयमा केन्द्रीय समितिको निर्णयमा के लेख्ने भन्नेबारेमा विवाद हुँदा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्न ढिलाइ भएको छ ।

सोमबार दिउँसो ३ बजेका लागि निर्धारित बैठक साढे चार बजेसम्म सुरु हुन सकेको छैन ।

बैठक बस्नुअघि निर्णयको भाषाबारे छलफल गर्न बसेको शीर्ष नेताको बैठकमा चुनावी गठबन्धनबारे निर्णय पुस्तिकामा लेख्ने भाषाको विषयमा विवाद भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077