Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राप्रपा नेपालले गठन गर्यो २९ वटा विभाग

काठमाडौं । राप्रपा नेपालले २९ वटा विभाग गठन गर्दै प्रमुख समेत तोकेको छ ।

अध्यक्ष कमल थापाले विधान बमोजिम विभाग गठन गर्दै प्रमुख तथा सदस्य सचिवसमेत चयन गरेका हुन् ।

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा कमल थापा नै चयन भएका छन् भने अनुशासन आयोगमा राजीव पराजुली, प्रशिक्षण विभागमा सुशील श्रेष्ठ, संगठन विभागमा राजाराम बर्तौला, सूचना तथा प्रविधि विभागमा लाक्पा तामाङ प्रमुख चयन भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077