Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

श्रीलंकालाई सहयोग गर्न नेपाली कांग्रेसको अपिल

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले आर्थिक संकट झेलिरहेको श्रीलंकालाई सहयोग गर्न नेपाली अपिल गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले श्रीलंकाको आर्थिक संकटलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

असार २७ देखि सुरु भएको नेपाली कांग्रेसको बैठकको निर्णयमा भनिएको छ, ‘दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष राष्ट्रका रुपमा नेपालले अन्य सबै देशलाई श्रीलंका र त्यहाँका नागरिकले भोग्नुपरेको पीडामा हरसंभव सहयोग र समन्वयका लागि अग्रसरता लिन आग्रह गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077