Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अमेरिकाले गर्‍यो हाइपरसोनिक मिसाइल परीक्षण

    अमेरिकाले गर्‍यो हाइपरसोनिक मिसाइल परीक्षण

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 798
    SHARES

    एजेन्सी । अमेरिकाले हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ ।

    ध्वनिको गतिभन्दा पाँच गुणा छिटो गतिमा प्रहार गर्न सकिने रेथियोन टेक्नोलोजी कर्प एयर–ब्रेथिङ हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको हो ।



    अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार सन् २०१३ पछि उसको यो तेस्रो सफल परीक्षण हो ।



    यसअघि जुन २९ मा पनि विभिन्न प्रकारका हाइपरसोनिक हतियारको परीक्षण असफल भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार