Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कैलालीमा लागुऔषधसहित एकजना पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँबाट लागुऔषधसहित लम्कीचुहा नगरपालिका–१० बस्ने २५ वर्षीय वसन्त डगौरालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनको साथबाट १ ग्राम २ सय मिलीग्राम खैरो हेरोइन फेला परेको छ।

उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077