Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बाबु छोरा एकैदिन डिएसपीमा बढुवा

काठमाडौं । बढुवा समितिको बैठकले सोमबार ३४ जना प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवा गर्ने निर्णय गरेको छ ।

बढुवामा परेका मध्ये २ जना बाबुछोरा रहेका छन्।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ स्थायी घर भएका राजेन्द्र अधिकारी र उनका छोरा उद्धव अधिकारी एकैदिन डिएसपीमा बढुवा भएका हुन।

छोरा उद्धव प्राविधिक तर्फबाट इन्स्पेक्टरबाट डिएसपीमा बढुवा भएका हुन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077