Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सहरी विकासमन्त्री मेटमणि चौधरीलाई गगन थापाले दिए तीन सुझाव

    सहरी विकासमन्त्री मेटमणि चौधरीलाई गगन थापाले दिए तीन सुझाव

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई भेटेर विभिन्न तीनवटा सुझाव दिएका छन् ।

    मंगलबार उनले मन्त्री चौधरीले भेटेर काठमाडौंको फुटपाथ व्यवस्थापन, फोहोर व्यवस्थापन र डुबानबारे सुझाव दिएका हुन् ।



    उनले आफूले मन्त्री चौधरीसँग काठमाडौं उपत्यकाभित्रका सडकलाई पैदलयात्रीमैत्री बनाउनका लागि फुटपाथ निर्माण, विस्तार, पुनःस्थापनाका लागि छुट्टै आयोजना सञ्चालन गर्नेबारे छलफल गरेको बताएका छन् ।



    मन्त्री चौधरीले सुझावलाई सकारात्मक रूपमा लिई कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्तसमेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार