Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी कार्यकर्ताद्धारा प्रहरी हवल्दारमाथि कुटपीट

रोल्पा । माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन्।

रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं ७ अँधेरीखोलामा सोही ठाउँका प्रहरी हवल्दार रामबहादुर बाँठालाई माओवादी कार्यकर्ताले कुटपिट गरेका हुन्।

प्रहरीका अनुसार हवल्दार बाँठाको टाउको तथा शरीरका विभिन्न भागमा घाउ खत तथा निलडाम छन्।

घर बिदामा जाँदै गरेका प्रहरी हवल्दार बाँठामाथि स्थानीय माओवादी कार्यकर्ता खिम विक्रम केसीको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रोल्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077