Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • श्रीलंकामा नयाँ राष्ट्रपतिविरुद्ध प्रदर्शन जारी, नौ जना पक्राउ

    श्रीलंकामा नयाँ राष्ट्रपतिविरुद्ध प्रदर्शन जारी, नौ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 777
    SHARES

    एजेन्सी । श्रीलंकाका नयाँ राष्ट्रपति रनिल विक्रमसिंघेविरुद्ध लगातार जनप्रदर्शन भइरहेको छ ।

    शुक्रवार बिहान राष्ट्रपति सचिवालय नजिक सुरक्षाकर्मीहरूले विरोधकर्ताहरूलाई हटाएपछि गल फेस विरोधस्थलमा कम्तीमा नौजनालाई पक्राउ गरिएको छ ।



    सुरक्षाकर्मी र विरोधकर्ताबीचको झडपमा कैयौं घाइते भएका छन् ।



    प्रहरीले सेना तथा एसटीएफको सहयोगमा विरोधकर्ताहरूलाई राष्ट्रपति सचिवालयबाट हटाएको थियो । पक्राउ गरिएकाहरूलाई आज अदालतमा पेश गरिने प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार