Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • श्रीलंकाको प्रधानमन्त्रीमा गुणावर्धने नियुक्त

    श्रीलंकाको प्रधानमन्त्रीमा गुणावर्धने नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 834
    SHARES

    एजेन्सी । श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन् ।

    उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।



    ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बनेका हुन् ।



    ७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार