Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सांसद अधिकारी भन्छन् – नागरिकताजस्तो संवेदनशील विषयमा ख्याल ठट्टा नगरौं

    सांसद अधिकारी भन्छन् – नागरिकताजस्तो संवेदनशील विषयमा ख्याल ठट्टा नगरौं

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 828
    SHARES

    काठमाडौं । सांसद खगराज अधिकारीले नागरिकताजस्तो संवेदनशील विषयलाई ख्याल ठट्टा नगर्न आग्रह गरेका छन् ।

    प्रतिनिधि सभामा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै सांसद अधिकारीले सहमतिका साथ नागरिकता विधेयक पास गर्नुपर्ने बताएका हुन् ।



    कोहि नेपालीहरु अनागरिक नहुन् भन्ने उद्देश्यका साथ नागरिकता विधेयक आउनुपर्ने उनको भनाइ छ।



    उनले भने, ‘नागरिकताको हकमा राष्ट्रिय स्वाधिनता हाम्रो हातमा छ । नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गरिन् । तीनले अरु सबै अधिकार पाउछन्, नागरिकताको पूर्ण अधिकार सात वर्षपछि पाउने प्रावधान राखौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार