Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा थापा

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी थापालाई दिइएको जनाएको हो ।

२१ भदौदेखि ३ असोजसम्म नेपालमै हुने

महिला च्याम्पियनसिपका लागि थापा प्रशिक्षकमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077